२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नुवाकोट २ (१)मा माओवादी भित्रका ‘बा’ रामप्रसाद ढुंगाना विजयी

८ मंसिर, नुवाकोट । नुवाकोट २ ९१०मा माओवादी भित्र ‘बा’ भनेर चिनिने ७२ वर्षका रामप्रसाद ढुंगाना विजयी भएका छन । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीका उपाध्यक्ष ढुंगानाले नेकपा एमालेको बागमती प्रदेशका अध्यक्ष पूर्वमन्त्री केशवराज पाण्डेलाई ४४९ मतान्तरमा पराजित गरे ।

विजयी हुने ढुंगानाले १२११० मत प्राप्त गरेका छन । पराजित पाण्डेले ११६६१ मत प्राप्त गरेका छन । २०४३ सालमा पञ्चायतका हार्डलाइनर ढुंगाना नुवाकोट जिल्ला पञ्चायतको उपसभापति थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:२१