२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी

८ मंसिर, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई झिनाे मतअन्तरले पराजित गर्दै शर्मा विजयी भएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १०:३९