२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

डोल्पा (१)बाट एमालेका शेरबहादुर बुढा विजयी

८ मंसिर, काठमाडाैँ । डोल्पा क्षेत्र नम्बर १ को (१) बाट प्रदेशसभा सदस्यामा नेकपा (एमाले)का शेरबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले चार हजार सात सय ४३ भोट ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याउनुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०८:०४