२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मकवानपुर २ मा बिरोध खतिवडालाई भारी मतान्तरमा पराजित गर्दै एमालेका महेश बर्ताैला विजयी

८ मंसिर, काठमाडाैँ । मकवानपुर २ मा बिरोध खतिवडालाई भारी मतान्तरमा पराजित गर्दै एमालेका महेश बर्ताैला विजयी भएका छन । बिहीबार बिहान सम्पन्न मतगणना परिणाम अनुसार एमालेका बर्ताैलाले खतिवडालाई ४५२१ मतान्तरमा पराजित गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बर्ताैलाले ३४९१६ मत पाउँदा खतिवडाले ३०३९५ मत मात्र पाए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०७:१५