१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै, पछ्याउँदै एमालेका राना

७ मंसिर, काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहेका छन् ।

हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहेका छन् । एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि परेका छन् ।

प्रकाशित मिति : November 23, 2022 at 4:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/