२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

बागलुङ १ बाट चित्रबहादुर केसी विजयी

७ मंसिर, काठमाडौं । बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर विजयी भएका हुन् ।

केसीले २१ हजार चार सय ५१ मत प्राप्त गरेका छन् भने पाठकले १८ हजार आठ सय २५ मत पाएका छन् । यहाँ खासेको ५४ हजार सात सय ११ मतमध्ये ५२ हजार आठ सय ७० मत सदर भएको थियो ।

प्रकाशित मिति : 16:30