२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, दाङ । दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन् ।

प्रकाशित मिति : November 23, 2022 at 4:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/