२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई विजयी

७ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् । भट्टराई दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित  भएका हुन् ।

भट्टराईले गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०९ मतले पछि पार्दै विजयी भएका हुन् ।  निर्वाचन आयाेगले आधिकारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १४:४०