२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

गुल्मी २ मा रामकुमारीलाई पराजित गर्दै एमाले सचिव गाेकर्ण विष्टकाे ह्याट्रिक

७ मंसिर, गुल्मी । गुल्मी २ मा नेकपा एमालेका गाेकर्ण विष्टले ह्याट्रिक गरेका छन । गुल्मी २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई दुई हजार भन्दा बढी मतान्तरमा पराजित गर्दै एमाले सचिव विष्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । निर्वाचन आयाेगले आधिकारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति : November 23, 2022 at 12:33 pm