६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

उदयपुर १ (ख) मा कांग्रेसको अग्रता

७ मंसिर, उदयपुर । उदयपुर १ (ख) को मतगणना सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले अग्रता कायम गरेको छ । उनले ६६९३ मत प्राप्त गरेका छन् ।

कार्कीका प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतले ५५९८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १५११९ मतगणना भएको छ । साे क्षेत्रमा ३७ हजार ३२१ मत खसेको छ ।

प्रकाशित मिति : November 23, 2022 at 12:03 pm