२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

काठमाडौं २ प्रदेश ‘ख’ मा राप्रपाका राजु विष्ट विजयी

७ मंसिर, काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट विजयी भएका छन् । विष्टले १२ हजार १६३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठले ९ हजार ८५ मत पाएका छन् ।

यस्तै सत्तागठबन्धनका साझा उम्मेदवार भरत फुँयालले ८ हजार ६२६ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : November 23, 2022 at 11:30 am