२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मकवानपुर २ मा एमालेका महेश बर्ताैलले बिरोध खतिवडालाई २२४५ मतले पछि पारे

७ मंसिर, मकवानपुर । मकवानपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्ताैलाले २२४५ मतले नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडालाई पछि पारेका छन । हालसम्म ३९,४४१ मत गणना हुँदा बर्ताैलाले १५,९०२ मतसहित अग्रता लिएका छन । खतिवडाले १३,६५७ मतसहित पछ्याइरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५,७७९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 08:49