प्यूठानमा एमालेका सूर्य थापाको ३८४१ मतको अग्रता
७ मंसिर, प्यूठान । प्यूठानमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले ३८४१ मतको अग्रता लिएका छन । अहिलेसम्मको मतपरिणाममा थापाले २० हजार २३९ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय जनमोर्चाकी दुर्गा पाैडेलले १६ हजार ३९८ मत प्राप्त गरेकी छिन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ११३९ मत, राप्रपाका उम्मेदवारले ५५५, नेकपा मालेका उम्मेदवारले ५२५ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 08:43







