१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

ललितपुर २ (१)मा एमालेका रामेश्वर श्रेष्ठ विजयी

६ मंसिर, काठमाडाैँ । ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन । श्रेष्ठ ८ हजार २९८ मतका साथ विजयी भएका हुन । त्यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५ हजार ९ सय ७३ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : November 22, 2022 at 8:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/