ललितपुर २ (१)मा एमालेका रामेश्वर श्रेष्ठ विजयी
६ मंसिर, काठमाडाैँ । ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन । श्रेष्ठ ८ हजार २९८ मतका साथ विजयी भएका हुन । त्यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५ हजार ९ सय ७३ मत प्राप्त गरेकी छिन ।
प्रकाशित मिति : 20:44









