२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कास्की २ मा एमालेकी विद्या भट्टराईको अग्रता सुरू

६ मंसिर, कास्की । कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता सुरू गरेकी छिन । पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८९ ल्याए अग्रता कायम गरेकी हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९३ मत पाएका हुन् । यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले ३ हजार ३ सयल६७ मत पाएका हुन् ।

प्रकाशित मिति : 20:33