प्यूठानमा एमालेका सूर्य थापालाई २८४९ मतको अग्रता
६ मंसिर, प्यूठान । प्यूठानमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले अग्रता थप फराकिलो बनाएका छन । थापाले १० हजार ३१ मतसहित अग्रता लिएका छन । थापा भन्दा २८४९ मतले पछि रहेकी जनमोर्चाकी दुर्गा पाैडेलले ७१८२ मत प्राप्त गरेकी छिन ।
प्रकाशित मिति : 20:22







