२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

झापा १ मा पाँच हजार बढी मतले विश्वप्रकाश अगाडि

६ मंसिर, काठमाडौं । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।

झापाको सबै क्षेत्रको ताजा अपडेट

झापा क्षेत्र नम्बर १

रुख १४९०९ विश्व प्रकाश
सुर्य ९७०९ अग्नी खरेल

झापा क्षेत्र नम्बर २

सुर्य ११३४० देवराज घिमिरे
क्रस खुकुरी १०१८० स्वागत नेपाल

झापा क्षेत्र नम्बर ३

रुख ६५५३ कृष्ण सिटौला
हलो ८७४४ राजेन्द्र लिंगदेन

झापा क्षेत्र नम्बर ४

रुख ५३०७ देउमान थेवे
सुर्य ७३२१ एलपि सावा
घण्टी ६६७२ सम्भु ढकाल

झापा क्षेत्र नम्बर ५

रुख १०३०७ खगेन्द्र अधिकारी
सुर्य १७४६८ केपी ओली

प्रकाशित मिति : November 22, 2022 at 4:58 pm