प्रतिनिधिसभाको समानुपातिकमा एमालेले एक लाख मत कटायो
६ मंसिर, काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकमा एमालेले एक लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले ११६६५ मत प्राप्त गरेको छ । कांग्रेसले ८७२२५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ३८२८८ मतसहित चौथो र पाँचौं स्थानमा रहेको राप्रपाले २५९९८ मत पाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।
प्रकाशित मिति : 16:35







