२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

रुपन्देही-१ मा एमालेका छविलालकाे अग्रता, दोस्रोमा घनश्‍याम भूसाल

६ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । विश्वकर्माले २ हजार ५ सय ४२ मत पाएका छन् । साे क्षेत्रमा दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल रहेका छन् । भूसालले १ हजार ९६४ मत पाएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् ।  जनमत पार्टीका कैलाश गुरूङले १ हजार ३२० मत पाएका छन् ।

प्रकाशित मिति : November 22, 2022 at 4:03 pm