तनहुँ १ मा रामचन्द्र पाैडेललाई पछि पार्दै एमालेका एकबहादुर रानाको अग्रता
६ मंसिर, तनहुँ । तनहुँ १ मा नेकपा एमालेका एकबहादुर रानाको अग्रता सुरू भएको छ । नेपाली कांग्रेसका रामचन्द्र पाैडेललाई १३२ मले पछि पार्दै रानाले अग्रता लिएका हुन । ९७५६ मत गणना हुँदा एकबहादुर रानाले ३३४२ मत प्राप्त गरेका छन । भने कांग्रेसका रामचन्द्र पौडेलले ३२१० मत प्राप्त गरेका छन । हलाे ५२२ र घण्टीले १२९ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 15:47









