सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी
६ मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन सय २५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाएका छन् ।
प्रकाशित मिति : November 22, 2022 at 1:19 pm










