२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

राप्रपाले काठमाडौं–२ (१) बाट विजयको खाता खोल्यो

https://www.muktinathbank.com.np/online/loan-application

६ मंसिर, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएका हुन् ।

प्रकाशित मिति : November 22, 2022 at 1:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/