भक्तपुरमा १ मा एमालेका नवराज गेलाल निरन्तर अगाडि, नेमकिपाका सुवाल पछिपछि
६ मंसिर, काठमाडाैँ । भक्तपुर १ मा नेकपा एमालेका नवराज गेलाल निरन्तर अगाडि बढिरहेका छन । उनले ६८१७ मतसहित अग्रता कायम गरेका छन । उनलाइ नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ५२५९ मतसहित पछ्याइरहेका छन ।
प्रकाशित मिति : 12:40









