२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बारा-१ मा भारी मतका साथ उमाकान्तलाई पछि पार्दै एमालेका मैनालीकाे अग्रता

६ मंसिर, बारा । बारा क्षेत्र नम्बर १ मा  भारी मतका साथ नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।

प्रकाशित मिति : November 22, 2022 at 10:52 am