काठमाडाैँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ गठबन्धनकी कल्पना धमला भन्दा दोब्बर मतले अगाडि
६ मंसिर, काठमाडौँ । काठमाडौँ ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ गठबन्धनकी कल्पना धमला भन्दा दोब्बर मतले अगाडि लागेका छन । काठमाडौँ ९ मा ३३६९२ मत गणना हुँदा एमालेका श्रेष्ठले ९४४९ मत प्राप्त गरेका छन ।
श्रेष्ठलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८२७८ मत प्राप्त गरेका छन । पाँच दलीय गठबन्धनका लागि माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेकी कल्पना धमलाले ५०७० मत प्राप्त गरेकी छिन । त्यस्तै राप्रपाका देबेन्द्र प्रधानले ३३३७ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 09:05









