झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको दोब्बर मतको अग्रता
५ मंसिर, झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतको अग्रता कायम गरेका छन । अध्यक्ष ओली ८९७७ मतसहित अग्रस्थानमा रहेका छन । ओलीलाइ पछ्याइरहेका कांग्रेसका खगेन्द्र अधिकारीले५४४१ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रि स्वतन्त्र पार्टीका सुरेस कुमार पोखरेलले १४८४ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 08:29









