२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मकवानपुर २ मा बिरोध खतिवडालाई पछिपार्दै फेरि अघि लागे एमालेका महेश बर्ताैला

५ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्ताैलाले फेरि अग्रता कायम गरेका छन । प्राप्त मतपरिणाम अनुसार एमालेका बर्ताैलाले ४८५४ मतसहित अग्रता कायम गरेका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडाले ४४४३ मतसहित बर्ताैलालाइ पछ्याइरहेका छन । ४११ मतले महेशको अग्रता लिएका छन ।

प्रकाशित मिति : 07:33