चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै, रवि लामिछानेले गठबन्धनलाई उछिने
६ मंसिर, काठमाडाैँ । चितवन–२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै राखेका छन । ७ हजार ७४५ मत गणना हुँदा पोखरेलले २ हजार ६०३ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन । रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् ।
तेस्रो स्थानमा झरेका पाँच दलीय गठबन्धनका लागि नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ हजार २६३ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 07:28









