धादिङ १ मा ६०६२ मत गणना हुँदा एमाले भूमि त्रिपाठीको अग्रता कायमै, पछ्याउँदै मुख्यमन्त्री पाण्डे
५ मंसिर, धादिङ । धादिङमा प्रतिनिधि सभाको मतगणनाको पछिल्लो तथ्याङ्कअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । धादिङ १ मा ६०६२ मतगणना सकिदाँ एमालेका भूमि त्रिपाठीले २६२४ मत प्राप्त गरेका छन भने बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एसका राजेन्द्र पाण्डेले एक हजार २६०३ मत प्राप्त गरेका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले एक सय ५७२ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 00:02









