२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

गुल्मी २ मा एमालेका गोकर्ण विष्टको अग्रता थप फराकिलो

५ मंसिर, गुल्मी । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन । पछिल्लो मतपरिणाम अनुसार विष्टले २५४७ मत प्राप्त गरेका छन । विष्टलाई पछ्याउने नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रेीले १७३१ मतसहित पछ्याइरहेकी छिन ।

प्रकाशित मिति : 23:16