२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सिन्धुपाल्चोक १ मा पनि एमालेकै सुरूवाती अग्रता, १०७५ मत गन्दा सरेशले ल्याए ४७५ मत

५ मंसिर, काठमाडाैँ । सिन्धुपाल्चोक १ मा नेकपा एमालेका सरेश नेपालले सुरूवाती अग्रता पाएका छन । १०७५ मत गणना हुँदा एमालेका नेपालले ४७५ मत पाएका छन । त्यस्तै पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका माधव सापकोटाले ३८५ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ७२ मत प्राप्त गरेका छन । अहिलेसम्म ७० मत बदर भएको छ ।

प्रकाशित मिति : 23:09