२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरूङ गठबन्धनका देव गुरूङ भन्दा १८९१ मतले अगाडि

५ मंसिर, कास्की । लमजुङको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका पृथ्वीसुब्बा गुरुङले १८९१ मतान्तरमा अग्रता कायम गरेका छन । गुरूङले ६०२२ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार देव गुरूङले ४१३१ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 21, 2022 at 10:54 pm