२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

बैतडीमा एमालेका दामोदर भण्डारीलाई सुरूवाती अग्रता

५ मंसिर, काठमाडाैँ । बैतडीमा एमालेका दामोदर भण्डारीले सुरूआती अग्रता लिएका छन । ६ सय मत गन्दा भण्डारीले ३ सय ३९ मतसहित अग्रता लिएका छन्। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले १ सय ८८ मत ल्याएर उनलाइ पछ्याइरहेका छन ।

प्रकाशित मिति : 20:23