२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

गुल्मी २ मा एमालेका गोकर्ण विष्टको सुरूवाती अग्रता

५ मंसिर, गुल्मी । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टको सुरूवाती अग्रता लिएका छन । अहिलेसम्म प्राप्त मत परिणाममा एमालेका विष्टले  ६७२ मतसहित अग्रता लिएका छन । उनलाई पाँच दलीय गठबन्धनका लागि नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी रामकुमारी झाँक्रीले ६०२ मत प्राप्त गरेकी छिन ।

यस्तै सुईले २५ मत, हलोले १६ मत, तिरले ११ मत, लौरोले ७ मत प्राप्त गरेका छन । अहिलेसम्म गणना भएको मतमा ७२ मत बदर भएको छ ।

प्रकाशित मिति : 20:12