नुवाकोट १ मा एमालेका बद्री मैनालीको सुरूवाती अग्रता
५ मंसिर, नुवाकोट । नुवाकोट १ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । एमालेका बद्री मैनालीले अग्रता लिएका हुन । सार्वजनिक मत परिणाम अनुसार एमालेका मैनालीले ४४४ मत प्राप्त गरेका छन ।
त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट माओवादीकाट उम्मेदवार बनेका हितबहादुर तामाङले २८७ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रधुम्न महतले १८५ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा मालेले १० मत र हाम्रो नेपाली पार्टीले ५ मत प्राप्त गरेको छ । त्यस्तै हलोले १० मत प्राप्त गरेको छ ।
प्रकाशित मिति : 19:51









