चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलको रवि लामिछानेको भन्दा ५ गुणा बढी मतको अग्रता
५ मंसिर, चितवन । चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता फराकिलो बनाएका छन । २२८५ मत गणना हुँदा पोखरेलले ११४४ मत प्राप्त गरेका छन । त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका उमेश श्रेष्ठले ७०४ मतसहित पोखरेललाइ पछ्याइरहेका छन। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने २६० मतसहित श्रेष्ठलाइ पछ्याइरहेका छन । लामिछाने पोखरेल भन्दा ८८४ मतले अगाडी रहेका छन ।
प्रकाशित मिति : 18:46









