कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
५ मंसिर, कैलाली। कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिएको छ । एक हजार आठ सय १० मत गन्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६ सय मत प्राप्त गरेका छन् । उनलाई चार सय ५० मतसहित माओबादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पच्छ्याइरहेका छन् ।
यसैगरी, एमालेका गौरिशंकर चौधरीले २५० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : November 21, 2022 at 3:59 pm









