धादिङ १ मा नेकपा एमालेका भूमि त्रिपाठीलाई सुरूवाती अग्रता
५ मंसिर, धादिङ । धादिङकाे क्षेत्र नम्बर १ काे प्रतिनिधि सभाकाे मतगणना सुरू भएको छ । अहिलेसम्म २०० मत गणना गर्दा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । एमालेका भूमि त्रिपाठीले ९१ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ९० मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 14:50









