२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै एमाले उम्मेदवार किरण, रवीन्द्र तेस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार किरण पौडेलले पछ्याइरहेका छन् । राप्रपाका रवीन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन् ।

कांग्रेसका सिंहले १११८, एमालेका पौडेल १०१९, राप्रपाका मिश्र ८९६, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम ७०२ र नेपाल सुशासन पार्टीका रमेश खरेलले ३५७ मत पाएका छन् ।

प्रकाशित मिति : November 21, 2022 at 2:26 pm