२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

५ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ ।

मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो । विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : November 21, 2022 at 2:16 pm