२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

दाङ ३ मा एमालेकी उम्मेदवार कोमल वलीको अग्रता, पछ्याउँदै गठबन्धनका दीपक

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना गर्दा एमालेकी उम्मेदवार वलीले १२८ मत ल्याएकी छिन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य दीपक गिरीले ११३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन् ।

प्रकाशित मिति : November 21, 2022 at 2:08 pm