२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

ललितपुर ३ मा तोसिमाले पछि पारिन सत्ता गठबन्धनकी पम्फालाई

५ मंसिर, काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् ।

उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् ।

प्रकाशित मिति : November 21, 2022 at 1:48 pm