१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बागलुङको तुरतुरेमा पहिरोमा परी एक महिलाको मृत्यु

१ असोज, काठमाडाैँ । बागलुङको तुरतुरेमा पहिरोमा पुरिएर एक महिलाको घटना स्थलमै ज्यान गएको छ । जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना तुरतुरेमा पहिरोमा पुरिएर एक महिलाको घटना स्थलमै ज्यान गएको छ ।

एकजना घाइते, तीनजना ढुंगाको कापमा लुकेर बाँच्न सफल भएका छन् । ज्यान जानेमा अर्घाखाँची चिदीका निवासी ४० वर्षीया दिविया मिया रहेकी छिन् ।

प्रकाशित मिति : September 17, 2018 at 2:48 pm