२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सप्तरी २ मा सिके राउतको सुरुवाति अग्रता, उपेन्द्र तेस्रो

५ मंसिर, राजविराज । बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

प्रकाशित मिति : November 21, 2022 at 11:30 am