२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् ।

उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाएकी छन् ।

प्रकाशित मिति : November 21, 2022 at 9:33 am