३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

झापा-३ मा कांग्रेसका कृष्ण सिटाैलालाई सुरूवाती अग्रता

५ मंसिर, झापा । झापा-३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता पाएका छन । २०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जम्मा ४२ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र लौरो चिन्ह भएका उम्मेदवार योगेन्द्र खनालले ११ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 21, 2022 at 9:12 am