६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

कैलालीमा ४७ प्रतिशत मत खस्यो

४ मंसिर, कैलाली । कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए ।

यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।

प्रकाशित मिति : November 20, 2022 at 2:59 pm