६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित

४ मंसिर, झापा । झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।

प्रकाशित मिति : November 20, 2022 at 12:47 pm