१० कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026

निर्वाचन बिथोल्ने नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ जना पक्राउ

४ मंसिर, कञ्चनपुर । निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको भन्दै कञ्चनपुरमा प्रहरीले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुलाई आवाश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : November 20, 2022 at 12:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/